सोमबार, कार्तिक १० गते २०८३

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो बचत र ऋणको नयाँ ब्याजदर 


मंसिर १२, २०८० मंगलबार
राष्ट्रिय सहकारी  बैंकले  सार्वजनिक गर्यो बचत र ऋणको नयाँ ब्याजदर 


राष्ट्रिय सहकारी बैंकले आजबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आजबाट लागु हुने गरि बचत तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचततर्फ न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतितशसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, कर्जातर्फ ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको  छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ  ।

371505875_1291580624834317_29170081056609891_n.jpg