शनिबार, कार्तिक ८ गते २०८३

ललितपुर बचत संघको आयोजनामा लेखा समिति गोष्ठी, फोटोमा हेर्नुस्


चैत्र १३, २०८२ शुक्रबार
ललितपुर बचत संघको  आयोजनामा लेखा समिति गोष्ठी, फोटोमा हेर्नुस्

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा सुरु भएको  लेखा  सुपरीवेक्षण गोष्ठीको पहिलो दिन विभिन्न विषयमा प्रशिक्षण दिइएको छ । गोष्ठीमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाई,सहकारी प्रशिक्षक कुवेर निरौला र उत्प्रेरक रामजी अधिकारीले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् । लेखा समितिलाई क्षमतावान बनाई उनीहरुको भूमिकालाई संस्थामा प्रभावकारी बनाउन गोष्ठीको आयोजना गरिएको संघले जनाएको छ । गोष्ठी भोलीसम्म सञ्चालन हुने छ । 

1815c329-1b80-4273-8b8d-40c7d8b4f89b.jfif

 

785eaac8-360d-461b-b82b-4052f723acdc.jfif

733f6334-33f7-4f60-8d0f-4569daa4982b (1).jfif

 

8bc237f2-25dc-45ed-9626-4fe59890e465 (1).jfif