आइतबार, कार्तिक ९ गते २०८३

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३२औं वार्षिक साधारण सभा बस्ने सूचना

आश्विन २०, २०८२ सोमबार
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३२औं वार्षिक साधारण सभा बस्ने सूचना

 

दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा भोलिबाट शुरु हुने भएको छ । संस्थाले सदस्यहरुको सहजताका लागि क्षेत्रगत रुपमा सभा गर्ने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभा सम्बन्धी निर्देशनको पालना गर्दै अशोज २१ गतेदेखि २९ गतेसम्म साधारण सभा गर्न लागेको हो । 

milijuli page 1.jpgmilijuli page 2.jpgmilijuli page 3.jpg