राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ ।
बैंक व्यवस्थापन समितिकोे मिति २०८१ भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत श्री पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको बैंकले जनाएको छ ।