शुक्रबार, कार्तिक ७ गते २०८३

शुभकामना साकोसद्वारा वृक्षारोपण

जेठ २४, २०८१ बिहीबार
शुभकामना साकोसद्वारा वृक्षारोपण


शुभकामना बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपपण गरेको छ । संस्थाले २४ औं स्थापना दिवस तथा तथा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको हो ।  

संस्थाले सो अवसरमा वातावरण संरक्षण मञ्चसँगको सहकार्यमा सूर्यविनायक वडा नं १० चित्तपोलको लिंगो वनमा वृक्षारोपण कार्यक्रम गरेको जनाएको छ । संस्थाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाई रहेको छ ।  स्थापना दिवसको अवसमा संस्थाले सूर्यविनायक नगरपालिका ६ नं वडा कार्यालयमा डस्टविन वितरण गरेको छ । 

447849874_7882922758469568_276383259878621710_n.jpg

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता