राष्ट्रिय वाणिज्य बैंकले गज्जब चाडपर्व अफर सार्वजनिक गरेका छौं । दशैैं तथा तिहार लगायतका चाडपर्वको अवसरमा जुनसुकै ऋणको ब्याज तिर्ने ऋणीहरुलाई ५ प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
बैंकले एक सुचना जारी गदै नेपालीहरुको बडा दशैं, शुभ दिपावली, न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको छ। उक्त सुविधा २०८० कार्तिक मसान्तसम्म मात्रै मान्य हुने बैंकले जनाएको छ।