शनिबार, कार्तिक ८ गते २०८३

 मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

श्रावण ११, २०८० बिहीबार
 मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित


मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः सर्वसहमतिले पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ ।

राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।