मंगलबार, कार्तिक ११ गते २०८३

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले माग्याे सीइओ पदमा आवेदन

आषाढ १८, २०८० सोमबार
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले माग्याे सीइओ पदमा आवेदन

दोलखाको जिरीमा रहेको एकीकृत बचत तथा सहकारी संस्थाले प्रमुख कार्यकरी अधिकृत पदका लागि विज्ञापन प्रकाशित गरेको छ । संस्थाले यस अघि असार १४ गते प्रकशित गरेको विज्ञापनमा आवेदन नआए पछि पुनः आज दोस्रो पटक सूचना प्रकाशित गरेको हो ।

संस्थाले योग्यता पुगेका इच्छुक उम्मेदवारलाइ आवेदन दिन अनुरोध गरेको छ । समुदायमा आधारित  सदस्य केन्द्रित सहकारी संस्थाको रुपमा वित्तीय कारोवार गर्दै आएको उक्त संस्था नेफस्कूनद्धारा सञ्चालित एक्सेस कार्यक्रममा सहभागी भएको छ । 

 

vacancy of  ceo.jpeg