आइतबार, कार्तिक ९ गते २०८३

खुल्ला दौड प्रतियोगितामा नव जागरण साकोसका सदस्यले गरे हियाट्रिक 

चैत्र २१, २०७९ मंगलबार
खुल्ला दौड प्रतियोगितामा नव जागरण साकोसका सदस्यले गरे हियाट्रिक 


६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रामेछाप जिल्ला सहकारी संघको आयोजनामा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नवजागरण बचत तथा ऋण सहकारी संस्थाका  शेयर सदस्यहरु  प्रथम ,द्धितिय र तेस्रो पुरस्कार  जितेका  छन् । संस्थाका शेयर सदस्य  मनोज श्रेष्ठ प्रथम , विपुल रोका द्धितिय  र प्रकास कार्की तेस्रो भएका छन् । बिजेताहरुलाई संस्थाका अध्यक्ष श्याम थापाले बधाई दिएका छन् ।