भक्तपुरकाे सूर्यविनायक नगरपालिकाकाे चित्रपुरमा रहेकाे जनता बचत तथा ऋण सहकारी संस्थाले माघ २०७९ महिनाकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ ।
उक्त विवरण अनुसार संस्थाकाे माघ २९ गतेकाे तरलता प्रतिशत १९.२५ प्रतिशत रहेकाे छ । गत महिना साे १९.८१ प्रतिशत रहेकाे थियाे । संस्थाले उक्त अवधिमा कायम रहेकाे संस्थाकाे शेयरपुँजी, बचत संकलन, कर्जा लगानी, शेयरसदस्य तथा ऋणीकाे संख्याकाे विवरण प्रकाशित गरेकाे हाे ।