संचित बचत तथा ऋण सहकारी संस्थाले विगत ६ वर्ष देखि लगातार संरक्षित पुँजी फिर्ता कोषबाट रकम प्राप्त गरिरहेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघसँग ऋण कारोबार गर्दै आएको उक्त संस्थाले ०७३/७४ देखि उक्त कोषबाट लगातार रकम प्राप्त गरेको हो ।
संस्थाले .व. ०७३/७४ मा ७.१३, ०७४/७५ मा ७.८१, ०७५/७६ मा ८.२१, ०७६/७७ मा १०.८९, ०७७/७८ मा ३६.२१ र ०७८/८९ मा ११.०३, संस्थाका अध्यक्ष योगेन्द्र खरबुजाले विगत ६ वर्षदेखि नियमित रुपमा पुँजीकोष फिर्ताको रकम प्राप्त गर्दै आएको मा यस पटक १ लाख ४३ हजार १६६ रुपैया प्राप्त गरेका जानकारी दिए ।
महासंघका अध्यक्ष मिनराज कँडेलले प्रशंशापत्र र उक्त रकम अध्यक्ष खरबुजालाई प्रदान गरेका थिए ।