आइतबार, कार्तिक ९ गते २०८३

जनता साकोसले प्रकाशित गर्‍यो श्रावण मसान्तसम्मको वित्तीय विवरण

भाद्र ५, २०७९ आइतबार
जनता साकोसले प्रकाशित गर्‍यो श्रावण मसान्तसम्मको वित्तीय विवरण

 

भक्तपुरको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९÷८० श्रावण महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सहकारी विभागले सहकारी संस्थाहरुले हरेक महिनाको अन्त्यमा वित्तीय विवरण सार्वजनिक रुपमा प्रकाशित गर्नुपर्ने व्यवस्था गरेबमोजिम श्रावण मसान्तसम्म संस्थाको शेयरपुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रहेको रकम तथा कुल संस्थागत पुँजीको विवरण प्रकाशित गरेको हो । 

janata monthly report.jpg