चन्द्रागिरी नगरपालिकामा रहेको बलम्बु च्याउ सहकारी संस्थाले मकवानपुरको थाहा नगरपालिका वडा नं। ६ मा सेवा केन्द्र उद्घाटन गरेको छ ।
सम्बृद्ध सेवा केन्द्रको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्र । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि,संघ संस्थाका प्रतिनिधिहरु तथा समाजसेवीको उपस्थित रहेको संस्थाले जनाएको छ ।
यस कार्यक्रममा स्थानीय चुनाव २०७९मा विजयी थाहा नगरपालिकाका जनप्रतिनिधि लगायत संस्थाको सम्बृद्ध सेवा केन्द्रका जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।
