नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य क.हेमकुमारी मगरका ९३ बर्षी पिता श्री मानबहादुर आछामी मगरको गएको मंसिर ३० गते निधन भएको छ । उहाँ उहा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ५ गलेनी निवासी हुुनुहुन्थयो । नेपाल कम्युनिष्ट पार्टीले एक शोक बक्त प्रकाशित गर्दै पिता मानबहादुरका सुपुत्र टंक मगर र सुपुत्री हेमकुमारी मगर लगात सम्पूण परिबारजन, आफन्त एबं इष्टमित्र सबैप्रति गहिरो समबेदना प्रकट गर्दै निधन भएका पिताश्रीमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

आजै नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं. १ का इञ्चार्ज तथा सचिवालय सदस्य कमरेड भिम सेढाईं लगायत पार्टीको उदयपुर जिल्ला बेलका नगरमालिकामा रहेका पार्टीका पाेलिट ब्यूरो, तथा केन्द्रिय सदस्य तथा जिल्ला कमिटीका सदस्यहरु समेत शोकाकुल परिबार समक्ष गएर निधन हुनु भएका पिताश्रीमा हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिबारमा गहिरो समबेदन ाप्रकट गर्नु भएको समाचार छ ।
नेपालपत्र संवाददाता