बुधबार, भाद्र ३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीद्वारा आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

मंसिर ३, २०८२ बुधबार
नेपाल कम्युनिष्ट पार्टीद्वारा आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीले आर्थिक वर्ष २०८१।०८२ को लेखापरीक्षण विवरण सार्वजनिक गरेको छ। इजाजतप्राप्त लेखापरीक्षकद्वारा आम्दानी तथा खर्चको लेखापरीक्षण विवरण सार्वजनिक गरिएको पार्टीका अर्थ तथा लेखा समितिका संयोजक नरेन्द्र तण्डुकारले जानकारी दिए । 

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा ५ बमोजिम उक्त प्रतिवेदन दलको कार्यालय वा अन्य विभिन्न सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।

WhatsApp Image 2025-11-19 at 10.46.37 AM.jpegWhatsApp Image 2025-11-19 at 10.46.36 AM (1).jpegWhatsApp Image 2025-11-19 at 10.46.37 AM (1).jpegWhatsApp Image 2025-11-19 at 10.46.37 AM (2).jpegWhatsApp Image 2025-11-19 at 10.46.38 AM.jpegWhatsApp Image 2025-11-19 at 10.46.36 AM.jpegWhatsApp Image 2025-11-19 at 10.46.38 AM (1).jpeg