स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविन कुमार नेपाललाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट फाल्गुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण लिएका थिए ।
नेपालपत्र संवाददाता