शनिबार, आश्विन १७ गते २०८३

बोआओ : एशिया मञ्जको बार्षिक सम्मेलन बेइजिङ्गमा शुरु


चैत्र १४, २०८० बुधबार
बोआओ : एशिया मञ्जको बार्षिक सम्मेलन बेइजिङ्गमा शुरु
 
बेइजिङ्ग । बिश्व ः समान चूनौति समान जिम्मेवारी’भन्ने बिषयका साथ एयिशा मञ्चको बार्षिक सम्मेलन हिजो बेइजिङ्गमा शुरु भएको छ । चार दिनसम्म चल्ने उक्त सम्मेलनमा स्वदेशी तथा बिदेशी सहागीहरुले यस बिषयमा गहनरुपले बिचार बिमर्श गर्ने बताइएको छ । यस सम्मेलनसँग सम्बन्धित पहिलो न्यूज ब्रिफिङ्गमा  महासचिवले सम्मेलनको तयारीको स्थितिका बारेमा जानकारी दिए र दुइटा प्रमुख प्रतिबेदन जारी बगरे ।
बताइएको छ कि यस सम्मेलनका पाँच प्रमुख मुद्दा छन् ः ती हुन – बिश्व अर्थ ब्यवस्था, प्रबिधि नबाचार, सामाजिक बिकास, अन्तर्राष्ट्रिय सहयोग र समान चूनौतिहरु। यी बिषय अन्तरगत बिभिन्न क्षेत्रहरुको दृष्टिकोणबाट बर्तमान एशिया र बिश्वका बिभिन्न क्षेत्रका दृष्टिकोणबाट बर्तमान एशिया र बिश्वका सामु बिद्यमान चूनौतिहरुको  र अवसरहरुको बिश्लेषण गरिने छ । 
यस अवसरमा बोआओ एशियमा मञ्चका महासचिव लीपाओतोङ्गले के आशा जगाएका छन् भने पाँच मुद्दामा बिचार बिमर्शको माध्यमबाट यो सहमति सबल तुल्याइने छ कि अनवरत बिकास गर्नु बिश्वका सबै देशहरुको समान हिता छ । अनि एकजुट भएर सहयोग गर्नु अन्तर्राष्ट्रि समुदायको साझा जिम्मेवारी हो ।
त्यो न्यूज ब्रिफिङ्गमा एशियाली आर्थिक सम्भावना र एकीकरण प्रकृयाको २०२४ को बार्षिक प्रतिबेदन जारी गरिएको छ । प्रतिबेदनमा के भनिएको छ भने एशिया बिश्व आर्थिक बिकासको मूख्य आधार हो । चीनले लगातार बश्व आर्थिक बृद्धिमा मूख्य योगदान गर्नेछ । चीनको बिशाल बजारले बिश्वलाई ब्यापक लाभ प्रदान गर्नेछ ।