शुक्रबार, कार्तिक ७ गते २०८३

पत्रकारमाथि प्रहरी दमनकाे घाेर निन्दा र भर्त्सना

पौष २३, २०८० सोमबार
पत्रकारमाथि प्रहरी दमनकाे घाेर निन्दा र भर्त्सना

बागलुङ्ग मेला समापन पछि आ–आफ्नो गन्तब्यतिर जान लागेका जनतामाथि भइरहेको प्रहरी दमनको फोटो र भिडियो लिदै गरेका पत्रकार पत्रकार महासंघ बागलुङ्गका सचिव बिजय रानामाथि प्रहरीले निर्घात निलडाम बस्ने गरी कुटपीट गरेकोमा प्रेस चौतारी नेपाल,प्रेस सेण्टर नेपाल, पत्रकार महासँंघ, प्रगतिशील पत्रकार महासंघ ,नेपाल प्रेस यूनियन र आदिबासी,जनजाति पत्रकार महासंघ बागलुङ्गले घोर निन्दा र भर्त्सना गरेको छ ।

संविधान प्रदत्त पत्रकारिताको हक अधिकार बिरुद्धको प्रहार हो भएकाे भन्दै पत्रकारिता सम्वद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गरि त्यासकाे विराेध जनाएका हुन् ।

Pragatisil.jpg

presschutari.jpgMahasabgg.jpgJanajati.jpgPragatisil.jpg