एमसीसी सम्झाैता खारेज संयुक्त संघर्ष समितिले भाेली श्रावण १८ गते ठीक १२ बजे भरतपुर चौविस कोठीमा हुने बृहत धर्ना कार्यक्रमको लागि आज भएको पत्रकार सम्मेलनमा भोलि हुनेधर्ना कार्यक्रमकाे बारेमा जानकारी दिइयाे।

पत्रकार सम्मेलनमा चितवन तथा चितवन आस पासका जनसमुदाय हरुमा MCC खारेजीको अभियानमा सहभागी भई राष्ट्रघाटी सम्झौताको विरोधमा ऐक्यवद्धता जनाउँन अनुराेध गरिएकाे थियाे ।
भाेली २४ काेठी चाेकमा चक्काजाम, धर्ना र चक्काजाम र काेणा सभा गिरने तय भएकाे बताइएकाे छ