शनिबार, आश्विन १७ गते २०८३

फूटबलकाे हस्ति मानिएकाे ब्राजिलले बिश्वकपमा हार्याे : मूख्य प्रशिक्षक टिटेले दिए राजीनामा

मंसिर २४, २०७९ शनिबार
फूटबलकाे हस्ति मानिएकाे ब्राजिलले बिश्वकपमा हार्याे  : मूख्य प्रशिक्षक टिटेले दिए राजीनामा

बिश्व फूटबलकाे हस्ती मािनएकाे ब्राजिलकाे राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।

गएराति भएको क्वार्टर फाइनलमा क्रोएसियासँग पराजित भएसँगै टिटेले त्याे राजीनामा दिएका हुन्।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गाेलले हराएको थियो।

यी ६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको फुटबल टिमका मूख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो।

croetia.webp