पछिल्लो समय चीनको प्रय: सबैजसो ठूला शहरुहरुमा कोभिड–१९ को नियन्त्रण गर्न चीनले अबलन्मन गरेकाके सूश्य कोभिड नीति अन्तरगत गरिएको कडा लक डाउनबाट आजित भएका यूवहरु बिरोधमा उत्रिए । उनीहरुले राष्ट्रपति शी बिरोधी नारा पनि लगाए । यसलाई पश्चिमा र भारतले चीनकाके ब्यवस्था र नेतृत्वकै बिरुद्धको १९८९ को तेनआनमेन चोकको बिद्यार्थी बिद्रोह समान भनेर ठूलो प्रचार गरिरहेका छन् ।
चीनको नेतृत्वले केही हजार मानिसले कष्ट सहेर पनि करोडौं मानिसलाई बचाउन कडा कदम चाल्न आबश्यक रहेको कुरा गर्दै आएको थियो । तर अब स्थितिलाई केही खुकुलो तुल्याएर यूवाहरुको आक्रोशलाई शान्त पार्ने दिशामा चीनी नेतृत्व लागेको देखिएको छ । उसले जनताले आफ्ना समस्याहरु शान्तिपूर्णरुपमा राख्न सक्छन् भन्ने कुरा राख्दै स्थितिलाई होलो खुकुलो पार्न लागेको देखिदैछ ।