शुक्रबार, कार्तिक ७ गते २०८३

आइएमई पे मार्फत  बीग डिजिटल स्टोरमा सामान खरिद गर्दा छुुट पाउने

मंसिर १५, २०७९ बिहीबार
आइएमई पे मार्फत  बीग डिजिटल स्टोरमा सामान खरिद गर्दा छुुट पाउने

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ । गत मंसीर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन् ।

यस्का साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नुका साथै ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।