शनिबार, आश्विन १७ गते २०८३

मतदान स्थगित गर्नुपरे आयोगको पूर्वसहमति लिनुपर्ने

मंसिर ४, २०७९ आइतबार
मतदान स्थगित गर्नुपरे आयोगको पूर्वसहमति लिनुपर्ने

निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारू गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ ।