शनिबार, आश्विन १७ गते २०८३

काठमाण्डौमा भुकम्पको धक्का 

कार्तिक २, २०७९ बुधबार
काठमाण्डौमा भुकम्पको धक्का 

 

काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु चीन र नेपाल सीमाक्षेत्र भोटेकोशी आसपास रहेको अनुमान गरिएको छ । यसबारे थप जानकारी अाउन बाँकी छ । भुकम्पकाे धक्का चीन नेपाल र भारतसम्म महशुस गरिएकाे छ ।