शनिबार, आश्विन १७ गते २०८३

मेगा बैंकको नयाँ शाखा लाजिम्पाटमा

आषाढ २०, २०७९ सोमबार
मेगा बैंकको नयाँ शाखा लाजिम्पाटमा

 

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । 

यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय पुगेका छन् ।