खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १० प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।
समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ। प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक रू.१०० सम्म पाउनका लागि प्रोमोकोड नेशनल १०० प्रयोग गरि प्राप्त गर्नसक्नेछन्।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क पनि खल्तीबाट भुतानी गर्न सिकने छ ।