आइतबार, आश्विन १८ गते २०८३
मतपरिणाम २०८२

फराकिलो अग्रताः रास्वपाले १०१ सिटमा लिड गर्दा काँग्रेसको ११ र एमालेको ९


फाल्गुण २२, २०८२ शुक्रबार
फराकिलो अग्रताः रास्वपाले १०१ सिटमा लिड गर्दा काँग्रेसको ११ र एमालेको ९

 

काठमाण्डौ । प्रतिनिधि सभाको निर्वाचनमा मतपरिणाम गणना हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम राखेको छ । रास्वपाले १०१ स्थानमा अग्रता राखेको छ भने तथा एक स्थानमा विजय हासिल गरेको छ । नेपाली काँग्रेस पार्टीले १२ स्थानमा, नेकपा एमालेले ९ र नेपाली कम्युनिष्ट पार्टीले ९ स्थानमा अग्रता कायम गरेका छन् । 

नेपाली काँग्रेसका तर्फबाट मुस्ताङका उमेदवार याेगेश गाैचन थकाली विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौँ क्षेत्र नम्बर १ की उमेदवार रञ्जु दर्शना विजयी भएकी हुन् ।