सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारकाे तुलनामा दुई हजारले बढेर तोलाको दुई लाख ५० हजार नौ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी बिहीबार ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार दुई सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालपत्र संवाददाता