शुक्रबार, कार्तिक ७ गते २०८३

सिद्धार्थ बैंकले सेयरधनीलाई लाभांश दिने


आश्विन २२, २०८२ बुधबार
सिद्धार्थ बैंकले सेयरधनीलाई लाभांश दिने


सिद्धार्थ बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।  बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकको प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र लाभांश प्रयोजनका लागि समेत ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट सेयरधनीमा वितरण हुनेछ ।