आइतबार, आश्विन १८ गते २०८३

सगरमाथा संवाद सुरु,‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ मा केन्द्रीत हुने


जेठ २, २०८२ शुक्रबार
सगरमाथा संवाद सुरु,‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ मा  केन्द्रीत हुने

 
काडमाडौंमा  ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले   काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच  संवादको समुद्घाटन गरे का छन्। समारोहमा स्वदेशी र विदेशी गरी ३५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ

।  समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन् ।