आइतबार, आश्विन १८ गते २०८३

आइतबारबाट बाणिज्य बैंकको ऋणपत्र विक्री खुल्ने, न्युनतम २५ कित्ता आवेदन दिन सकिने


बैशाख ५, २०८२ शुक्रबार
आइतबारबाट बाणिज्य बैंकको ऋणपत्र विक्री खुल्ने, न्युनतम २५ कित्ता आवेदन दिन सकिने


राष्ट्रिय बाणिज्य बैंकको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ आइतबारबाट विक्री खुल्ला हुँदैछ । बैंकले २ अर्ब ५० करोड रुपैया बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागैको हो । ७ वर्ष अवधिको ऋणपत्रमा ७ प्रतिशत व्याजदर प्राप्त हुनेछ । 

अंकित मुल्य १००० रहेको ऋणपत्रमा न्यूनत २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन छिटोमा बैशाख १० गते र ढिलोमा बैशाख २१ गते बन्द हुने बैंकले विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।