सिद्धार्थ बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकको चुक्ता पूँजी रू. १४ अर्ब ८ करोड ८९ लाख ८० हजार १८५ को ४ प्रतिशतका दरले रू. ५६ करोड ५५ लाख ९१ हजार २०८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यस नगद लाभांशमा कर प्रयोजनका लागि समेत समावेश गरिएको बैंकले जनाएको छ। साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयेन गरेको छ ।
नेपालपत्र संवाददाता