शनिबार, आश्विन १७ गते २०८३

सुनको भाउ अहिलेसम्मकै उच्च, एक लाख ५८ हजार ८०० मा कारोबार

आश्विन ६, २०८१ आइतबार
सुनको भाउ अहिलेसम्मकै उच्च, एक लाख ५८ हजार ८०० मा कारोबार

 

आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाली बजारमा प्रति तोला एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रवार सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ ३१ गते उच्च भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।