राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ।
सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट, काठमाडौ जिल्लाको काठमाडौं महानगरपालिका बढ़ा नः ४, सुकेधारा , कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरियोज स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा न. ५. मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा न.६ मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी हिजोबाट कारोबार सुरु गरेको छ। अब बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ।
साधे बैंकले आईतवार ने स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्टेन्सन काउन्टर रहेको छ।
नेपालपत्र संवाददाता