शनिबार, आश्विन १७ गते २०८३

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १६ सम्म पठाउन सकिने


जेठ २७, २०८१ आइतबार
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १६ सम्म पठाउन सकिने

 

नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बन्न लागेको मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । 

मौद्रिक नीती निर्माणको चरणमा रहेको राष्ट्र बैंकलआर्थिक अनुसन्धान शाखा सरोकारवाला र इच्छुकहरूबाट रायसुझाव माग गर्दै सूचना जारी गरेको हो । 

आगामी असार १६ गतेसम्म राष्ट्र बैंकको इमेल monetarypolicy@nrb.org.np मा राय सुझाव प्रेषित गर्न सूचनामा जनाइएको छ ।  

monetary policy suggestion call.jpg