शनिबार, आश्विन १७ गते २०८३

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन, सरकारका ५ प्राथमिकता यस्ता


जेठ १५, २०८१ मंगलबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन, सरकारका ५ प्राथमिकता यस्ता


संसदीय छानबिन समिति बनाउने सहमतिसँगै संसदको गतिरोध अन्त्य भएपछि अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका छन् । 

बजेट भाषण प्रस्तुत गर्दै उनले बजेटका ५ क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन् । उत्पादन र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाइ लगानी वृद्धि, मानव संशाधन विकास, श्रोतसाधनको समुचित परिचालन र सार्वजनिक सेवा प्रभावकारी बनाउनु बजेटको मुख्य उद्देश्य रहेको उनले बताए ।