बुधबार, भाद्र ३ गते २०८३

नेपालका कवि सन्ताेष पोखरेललाई चिनीयाँ र फ्रान्सेली सम्मान


पौष ९, २०८० सोमबार
नेपालका कवि सन्ताेष पोखरेललाई चिनीयाँ र फ्रान्सेली सम्मान

नेपालका बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यकार कवि सन्तोष कुमार पोखरेललाई यसै महिना दुईवटा अन्तर्राष्ट्रिय सम्मान प्राप्त भयो एउटा CIESART Chamber of Writers and Artist France ले वहाँलाई विश्व साहित्यमा विशेष योगदान गरेबापत सम्मान गरेको हो।अनि भर्खरै चीनको साहित्यिक पत्रिकाले बर्ष २०२३को आफ्नो सम्मानित विश्व साहित्यकारहरूको सूचीमा नेपाल कवि पोखरेललाई यसपटक पनि राखेकोछ।

सन्तोष कुमार पोखरेल नेपालको पहिलो अन्तर्राष्ट्रिय बहुख्याती प्राप्त बहुभाषिक कवि हुन् जसलाई संसारले विश्वकवि, विश्वका स्वर्ण लेखक साहित्यकार, र अन्तर्राष्ट्रिय उत्कृष्ट कवि जस्ता सम्मान पुरस्कारहरूबाट सम्मानित गरिसकेकोछ। पोखरेल छ: भाषामा लेख्नुहुन्छ र वहाँका रचनाहरू विश्वका ३५ भाषा मा अनुवाद भैसकेकाछन्। यो नेपाल र नेपालीका लागि अन्तर्राष्ट्रिय गर्वको कुरो हो।

पोखरेलका कविताहरूले पाठकका हृदय छुन्छन् भनी समालोचकहरू टिप्पणी गर्ने गर्दछन्।

Santoaward.png

चीनका साहित्यकार जेम्स टियान लेख्दछन्:

चिनियाँ साहित्य पत्रिकाको 2023 साहित्य र कला समारोहको विजेता सूची जुन  घोषणा गरियो, र यो कार्यक्रम डिसेम्बर 15 देखि 19, 2023 सम्म हेनान प्रान्तको काइफेङ शहरमा आयोजना गरिएको थियो।  🙏🌹

चीनका मेनल्याण्डमा फेरि महामारीको कारणले गर्दा आयोजकहरूले अन्तर्राष्ट्रिय कविहरूलाई पठाइएका निमन्त्रणा रद्द गरे, यसका लागि क्षमा चाहन्छु 🙏🌹

यसमा ३० जना कविलाई सिफारिस गरिएको थियो भने अन्तिम १८ जना कविलाई पुरस्कृत गरिएको छ ।

सूची यस प्रकार छ, तपाईका सबै प्यारा परिवार र साथीहरूलाई बधाई छ   ❤️तपाईलाई सधैंभरि शुभकामना।

Santosaward2.jpg

 

विजेताहरूको सूची:

法赫丁·赦胡(Fahredin Shehu)

阿伊达·阿科斯塔·阿方索(Aída Acosta Alfonso)

穆尼尔·梅耶德(Munir Mezyed)

伊丽莎白·顾洋·思本纳托(Elizabeth Guyon Spennato)

珊塔·玛丽亚(Shanta Maria)

伊登·特立尼达(Eden Trinidad)

迪米特里斯·P·克拉尼奥蒂斯(Dimitris P.Kraniotis)

瓦迪姆·特里金(Vadim Terekhin)

玛丽亚·米拉格利亚(Maria Miraglia)

桑托什·库马尔·伯克哈莱尔(Santosh Kumar Pokharel)

穆娜芙瓦尔·波塔耶娃(Munavvar Boltayeva)

潘胡里·辛哈(Pankhuri Sinha)

劳伦·蒙蒂纽塔(Lauren Mendinueta)

穆罕默德·沙穆苏尔·胡克(Muhammad Shamsul Huq)

安吉拉·科斯塔(Angela Kosta)

萨纳兹·达沃扎德法尔(Sanaz Davoodzadehfar)

乔安娜·德娃达亚乌(Johanna Devadayavu)

哈梅德·纳扎克哈(Hamid Nazarkhah)