आइतबार, कार्तिक ९ गते २०८३

नबिल बैंकको  ११ प्रतिशत नगद लाभांश प्रस्ताव 


मंसिर ७, २०८० बिहीबार
नबिल बैंकको  ११ प्रतिशत नगद लाभांश प्रस्ताव 


नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार  बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने भएको हा । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।