काठमाण्डाै । बिश्वका सम्पूर्ण देशहरुलाई प्रतिनिधित्व गर्ने संस्थाा संयुक्त राष्ट्र संघका महासचिव एण्टिनियो गुत्तेरेस भोली नेपलको भ्रमरण आाउदै छन् । उनले भ्रमरणको बेला नेपलकाो शान्ति प्रकृया, जलवायु परिबर्तन तथा नेपाालको आर्थिक बिकसको लक्षबारे सम्बोधन गर्ने बताइएको छ ।
बिश्व संस्थाका महासचिवले नेपालको भ्रमण गर्दा बिश्वमा नेपालको प्रतिष्ठा बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । उनले नेपली काग्रेसले आयोजना गरेको चीया पान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
नेपालपत्र संवाददाता