आइतबार, आश्विन १८ गते २०८३

प्यालेस्टिइनको समर्थनमा ट्युनिसियाली र बेल्जियमका जनताको बिशाल प्रदर्शन


कार्तिक ६, २०८० सोमबार
प्यालेस्टिइनको समर्थनमा ट्युनिसियाली र बेल्जियमका जनताको बिशाल प्रदर्शन

काठमाडौं । ट्युनिसियाली जनताले प्यालेस्टिनमाथि इजरायलले गरेको आक्रमणको घो निन्दा र भर्त्सना गर्दै हिजो ठूलो  प्रदर्शन गरेका छन् । यो प्रदर्शनको क्रममा  ट्युनिसियाको राजधानी ट्युनिसमा बिशाल जुलुस निकालिएको थियो । विरोध प्रदर्शन प्यालेस्टाइनलाई समर्थन गर्न राष्ट्रिय समितिद्वारा आयोजना गरिएको बताइएको छ ।
ट्युनिसको केन्द्र, ट्युनिसियामा रहेको अमेरिकी र फ्रान्सेली दूतावासहरु र अन्य ठाउँहरुमा केन्द्रित त्यस मार्चमा हजारौँ मानिस सहभागी भएका थिए ।

प्रदर्शनकारीरूले  प्यालेस्टिनीहरु, विशेष गरी गाजापट्टीका महिला, बालबालिकामाथिको आक्रमण बन्द गर्न माग गर्दै नाराबाजी गरेका  थिए । उनीहरुले पश्चिमेली देशहरु इजरायलको पक्षमा रहेकोमा विरोध गरेका हुन् ।

Protest.jpg

यसै बीच बेल्जियमको राजधानी ब्रसेल्समा पनि निर्दोष प्यालेस्टिन नागरिक मारिएको बिरोधमा ठूलो प्रदर्श भएको छ । प्रदर्शनकारीहरुले आक्रमण रोक्न

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल