तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष तथा भूतपूर्ब प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताहरु शिक्षण अस्पताल महाराज गञ्ज पुगेकाे समाचार छ।

संविधानविद एवम् कुशल राजनीतक नेता सुवास नेम्वाङ्गकाे ७१ बर्षकाे उमेरमा निधन भएको हो । उनी नेकपा(एमाले)काे तर्फबाट इलाम क्षेत्र नं २ का सांसद थिए ।
नेपालपत्र संवाददाता