शनिबार, आश्विन १७ गते २०८३

आइएमई पे बाट पहिलोपटक हवाइ टिकट काट्नेले रू. ५०० क्यासब्याक पाउने


भाद्र २५, २०८० सोमबार
आइएमई पे बाट पहिलोपटक हवाइ टिकट काट्नेले रू. ५०० क्यासब्याक पाउने

डिजिटल वालेट ‘आइएमई पे’ ले हवाई टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । 

यस  अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद  गर्दा ‘ँीथ्क्ष्:भ्’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीहरुलाई विद्धुतीय भुक्तानी माध्यममार्फत सहजै हवाइ टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको जनाइएकाे छ । अफर भाद्र २४ देखि सुरु भएको छ भने पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ । अफर पहिलो पटक वालेटमार्फत टिकट काट्ने सेवाग्राहीका सीमित अवधिको लागि हो ।