मणिपाल कलेज सरकार, कलेज कर्मचारी र बिद्यार्थीको मातहतमा सञ्चालन गर्न अखिल नेपाल बिद्यार्थी यूनियनले माग गरेको छ । यूनियनका संयोजक मनिष भटराईले नियमबिपरीत भारतीय कम्पनीले कलेज बिक्री गरेकोमा बिरोध जनाउँदै यस्तो माग गरेको हो । बक्तब्यको पूर्ण बिवरण यस प्रकार रहेको छ :
