शनिबार, आश्विन १७ गते २०८३

ग्याँसमा २३५ रुपैया मुल्यवृद्धि , पेट्रोलमा ४ र डिजलमट्टितेलमा ३ रुपैया बढ्यो

भाद्र १४, २०८० बिहीबार
ग्याँसमा २३५ रुपैया मुल्यवृद्धि , पेट्रोलमा ४ र डिजलमट्टितेलमा ३ रुपैया बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ । 

निगमले खाना पकाउने ग्याँसमा २३५, पेट्रोल रु डिजलमा ४, मट्टितेलमा ३ रुपैयाले मुल्य वृद्धि गरेको हो । १६६० रुपैयामा पाइने  एलपीजी ग्याँस अब प्रतिसिलिण्डर १८९५ पर्नेछ । त्यसैगरी पेट्रोल प्रतिलिटर १८२, डिजल तथा मट्टितेल प्रतिलिटर १७० पर्नेछ । 

निगमले भाद्र १५ गते शुक्रबारदेखि उक्त मुल्य लागु हुने जनाएको छ । निगमले भाद्र १५ गते शुक्रबारदेखि उक्त मुल्य लागु हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मुल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । केहि समय यता निगमले स्वचालित दरमा पेट्रोलियम पदार्थको दरभाउ घटबढ गर्ने गरेका जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # #PriceHike
  • # #NepalOilCorporation
  • # #Petrol
  • # #LPG