शनिबार, आश्विन १७ गते २०८३

असार १४ गते सार्वजनिक विदा

आषाढ १२, २०८० मंगलबार
असार १४ गते सार्वजनिक विदा

असार १४ गते बिहिबारका दिन सार्वनजिक विदा हुने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी सूचनामा  मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा दिने जनाइएको छ ।