शनिबार, आश्विन १७ गते २०८३

ललिता निवास प्रकरणा मुद्दा पुनः बल्झिदै पूर्ब निर्वाचन आयुक्त सुधीरकुमार साह पनि पक्राउ

आषाढ १२, २०८० मंगलबार
ललिता निवास प्रकरणा मुद्दा पुनः बल्झिदै पूर्ब निर्वाचन आयुक्त सुधीरकुमार साह पनि पक्राउ

काठमाडौं । चर्चित र बद्नाम बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज  मंगलबार शाहलाई पक्राउ परेको हो ।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनी पक्राउ परेका हुन्  ।

Min-Bahadur-Gurung.jpg 

यसै  प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पनि  पक्राउ गरिसकेको छ ।