शनिबार, आश्विन १७ गते २०८३

भाेटाे जात्राकाे अवसरमा बिहीबार उपत्यकाभर बिदा

जेठ १०, २०८० बुधबार
भाेटाे जात्राकाे अवसरमा बिहीबार उपत्यकाभर बिदा

गृह मन्त्रालयले सूचना जारी गरी भोलि जेठ ११ गते काठमाडौं उपत्यकाभर सार्वजनिक विदा दिइएको जनाएकाे छ। 

राताे मत्यस्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिइएको हो।
 
bida.jpg