शनिबार, आश्विन १७ गते २०८३

मिटर ब्याजकाे निर्मम शाेषणमा परेका संघर्षरत किसानहरू

चैत्र १६, २०७९ बिहीबार
मिटर ब्याजकाे निर्मम शाेषणमा परेका संघर्षरत किसानहरू

मिटर ब्याज पीडितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नहुँदा ती हाम्रा तराईका दिदी बहिनी तथा दाजुभाइ किसानहरु १३ दिन पैदल हिडेर  दुःख बिसाउन काठमाण्डौ आउँदा अत्यन्तै थाकेका र बिमारी परेका छन् । उनीहरूलाई  सरकारले खाने बस्ने र स्वास्थ्योपचार गर्ने ब्यवस्था तुरुन्त मिलाओस् र उनीहरुसँग गरिएको सम्झौता कार्यान्वय गरी मिटरब्याजे शोषक जाली फटाहरुमाथि कडाभन्दा कडा कारबाही गरोस् । पीडित किसानहरुको तत्कालीन र दीर्घ कालीनरुपले समस्याको समाधान गरोस् ।

थाकेका र बिरामी परेका मिटर ब्याज पीडित किसानहरूकाे केही फाेटाे फिचर 

bardibas_to_ktm_(3)_1680086705.jfifbardibas to ktm (9).jfifbardibas to ktm (7).jfifbardibas to ktm (8).jfifbardibas to ktm (12).jfifbardibas to ktm (1).jfif