शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रपति पौडेलले लिए सपथ, आजबाट शीतल निवासमा

फाल्गुण २९, २०७९ सोमबार
राष्ट्रपति पौडेलले लिए सपथ, आजबाट शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कामु प्रधानन्ययाधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति  पौडेललाई हस्तान्तरण गरिन् । भण्डारीले दुई कार्यकाल ७ वर्ष राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन्।

oath ceremony.jpg