शनिबार, आश्विन १७ गते २०८३

धनकुटाकाे मूलघाट केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलकाे भूकम्प

मंसिर १२, २०७९ सोमबार
धनकुटाकाे मूलघाट केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलकाे भूकम्प

काठमाडौं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

केही दिन अघि इलामको बिब्ल्याँटे केन्द्र बिन्दू भएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । केही समयअघि पहिले पश्चिम नेपालकाे डाेटी केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।